मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ घर भइ बेलबारी बस्दै आएका एक युवा वेपत्ता

मोरङ खबर 407+ समाचार ( )
५ असार २०८०, मङ्गलबार

मोरङ । लेटाङ नगरपालिका स्थायी ठेगाना भइ बेलबारी नगरपालिका बस्दै आएका एक युवा वेपत्ता भएका छन् । लेटाङ नगरपालिका वडा नम्बर ५ स्थायी घर भइ बेलबारी नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका ३६ वर्षिय युवा कुमार नेपाली असार १ गतेदेखि बेपत्ता भएका हुन् । असार १ गतेदेखि वेपत्ता भएको भनि परिवारले प्रहरीमा निवेदन दिएपनि ५ गतेसम्म नभेटिएको परिवारजनले जनाएका छन् । निज व्यक्तिलाई फेला पार्नु हुने महानुभावलाई नजिकको प्रहरी कार्यालय वा तपशिल बमोजिमको मोवाइल नम्बर  9827326852  मा सम्पर्क गरिदिनु हुन परिवारजनले अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार