मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

सुन्दरहरैंचास्थित जंगल क्षेत्रमा महिलाको शव फेला

मोरङ खबर 396+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित जंगल क्षेत्रमा पर्ने बूढी खोला छेउमा एक अपरिचित महिलाको शव फेला परेको छ । सुनसरीको सिमाक्षेत्र नजिकै सुन्दरहरैंचा ५ स्थित चारकोशे झाडीको बयरघारी भन्ने जंगलमा बूढी खोलामा शव भेटिएको वडासदस्य घनश्याम घले गुरुङले जानकारी दिनुभयो ।

केराबारी गाउँपालिकाको समेत सिमाक्षेत्र नजिकै पर्ने सुन्दरहरैंचातर्फको सो जंगल बीचमा खोला भित्र पानीमै शव भेटिएको हो । बाख्रा चराउन गएका स्थानीयवासीले वेवारिसे शव देखेर प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ४५ ५० वर्षको जस्तो देखिने मंगोलियन वर्णको अनुहार प्रष्ट चिनिने अवस्थामा शव फेला परेको छ ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शव पोष्ट मार्टमका लागि वीपी प्रतिष्ठान धरान लगेको वडासदस्य गुरुङले जानकारी दिनुभयो । मृतकको साथमा सामसङ कम्पनीको फोन र केही नगद पनि भेटिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार