मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

१२ वर्षपछि स्काउटको निर्वाचन गराउँदै खेलकुद मन्त्री लिम्वू

मोरङ खबर 407+ समाचार ( )
१७ माघ २०८०, बुधवार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डीगबहादुर लिम्बूले नेपाल स्काउटको निर्वाचन गराउने तयारी थाल्नु भएको छ । १२ वर्षदेखि निर्वाचन नभइ तदर्थ समितिले काम गर्दै आएको अवस्थामा युवा तथा खेलकुद मन्त्री लिम्बूले निर्वाचन गराउने तयारी थाल्नु भएको हो । 

 गत २०८० पौष २३ गते मन्त्री लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ बर्षपछि नेपाल स्काउटको स्थानिय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन तोकेको हो । १२ बर्ष सम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तिनै तहकोे निर्वाचन यहि मिति २०८० माघ २२ र २७ गते हुने भएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यिय निर्वाचन समिति समेत गठन गरेको छ ।

    बालबालिका तथा युवाहरुलाइ अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्धेश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढि मुलुकमा संचालनमा छ । 

 २०६८ यता राजनितिक दलहरुको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पुर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो । सरकार परिर्वतन भएपिच्छे नेतृत्व परिर्वतन हुँदै आइरहेको नेपाल स्काउटमा हुन लागेको निर्वाचनले मन्त्री लिम्बु र युवा तथा खेलकुद मन्त्रालयको कार्य सम्पादनमा सकरात्मक भुमिका खेल्ने जानकारहरु बताँउछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार