मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

चिसाङ मुक्तिघाट दशैं अघि नै निर्माण सुरु हुने

विवेक वस्ती 22+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिकास्थित चिसाङ खोलामा निर्माण हुने भनिएको बहुप्रतिक्षित चिसाङ मुक्तिघाटको निर्माण कार्य तत्काल सुरु हुने भएको छ । मुक्तिघाट निर्माणका लागि लेटाङ नगरपालिकाले बजेट विनियोजन गरि ५५ लाखमा ठेक्का समेत दिइसकेकाले दशैं अघि नै निर्माण सुरु हुने भएको छ ।

आज मुक्तिघाट निर्माणस्थको अनुगमन गर्दै लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले ठेक्का बन्दोबस्तीको काम सम्पन्न भएकाले ठेकेदारलाई दाशैं अघि नै काम सुरु गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले चिसाङ खोलाको दुवैतर्फ शवदाहस्थल र मलामी घर निर्माण गरिने जानकारी दिनुभयो ।

आज नगरपालिकाका इञ्जिनियर भानुभक्त राई र निर्माण व्यवसायीलाई समेत साथै लिएर निर्माणस्थल अवलोकनका लागि पुग्नु भएका नगर प्रमुख लावतीले मुक्तिघाट निर्माणको विषयमा जग्गादाता तथा स्थानीयवासीलाई समेत जानकारी गराउनुभयो ।  ।

यता निर्माण व्यवसायी राममणि बरालले पनि दशैं अघि नै काम सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । चिसाङ खोलामा व्यवस्थीत शवदहस्थल र मलामी घर नहुँदा अन्त्येष्टिका लागि समस्या हुँदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार