मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

इटहरीमा मेयर र उपमेयरको विवाद बढ्दो, मेयरले मनलाग्दी गरेको आरोप

रेवती रमण निरौला 160+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपप्रमुख लगायतका बहुमत जनप्रतिनिधि र नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुबीचको विवादका कारण समस्या भएको छ । केहि दिनअघि प्रशासन शाखाका कर्मचारी सञ्जिव खड्काले वडाहरुको सर्भर डाउन गरेकाले उपप्रमुख लगायत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रशासन कक्षमा ताला लगाएपछि चुलिएको विवाद अझ बढिरहेको छ । 

उपप्रमुखले लगाएको ताल बुधबार उपमहानगरप्रमुख हेमकर्ण पौडेल पक्षले फुटाइ दिएका छन् भने यता उपप्रमुख चौधरीले अब नगर प्रमुख पौडेलको कायकक्षमै तालावन्दी गर्ने बताएकी छन् ।   उनले आफू कार्यवाहकप्रमुख भएका बेला बहुमतले गरेको निर्णय कार्यान्वयन गर्न उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नमानेपछि तालावन्दी गर्न बाध्य हुनुपरेको बताउनुभयो ।  

योजनाहरुको भुक्तानी नदिएको, वडाका योजनाहरु कार्यान्वयन नगरेको तथा जथाभाविरुपमा कर्मचारी सरुवा गरेको  एमाले जनप्रतिनिधहरुले बताएका छन् । नगर प्रमुखले आफुलाई मनलागेका योजना मात्र अघि बढाएको, आधा भन्दा बढी आर्थिक वर्ष समिन लाग्दा समेत वडाका योजना कार्यान्वयन नगरेको र नियम विपरित मनलाग्नीरुपमा ७७ जना कर्मचारी सरुवा गरेकाले विरोधमा उत्रनु परेको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार