मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

कनकलक्ष्मी सहकारीको अध्यक्षमा नागेश पोखरेल

मोरङ खबर 407+ समाचार ( )
३ कार्तिक २०८०, शुक्रबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नागेश पोखरेल चयन हुनु भएको छ । संस्थाको चौथो साधारणसभाले पोखरेललाई सर्वसहमतिमा अध्यक्ष चयन गरेको हो । यस्तै उपाध्यक्षमा मातृकाप्रसाद ढकाल, सचिवमा अर्जुनकुमार खत्री तिम्सिना, सहसचिवमा अञ्जना संग्रौला र कोषाध्यक्षमा हिरण्य कालाखेती पनि निर्बिरोध चयन हुनु भएको छ । 

यसैगरि सदस्यहरु पोष्टकुमार श्रेष्ठ, विष्णुकुमारी राई, बिना ढकाल, रविन्द्रकृष्ण श्रेष्ठ, र बाबुकृष्ण दाहाल निर्बिरोध चयन हुँदा लेखा समिति संयोजकमा लुवराज आचार्य, सदस्यमा सावित्रा सिवाकोटी बरुवाल र वीरबहादुर पिठाकोटे मगर निर्बिरोध चयन हुनुभएको संस्थाका व्यवस्थापक गोपाल देउजाले जानकारी दिनुभयो । यसअघि अध्यक्ष अर्जुनराज अधिकारी रहनु भएको थियो । उहाँ हाल सुकुना बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार