मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
१५ कार्तिक २०८१, बिहीबार

जाँते । लेटाङ ९ जाँतेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइएको छ । लेटाङ–९ जाँतेस्थित देवकोटाचौकमा स्थानीय युवाहरुले स्वतस्फूर्त रुपमा भेला भएर महाकवि देवकोटाको जन्मजयन्ती मनाएका हुन् ।

उनीहरुले देवकोटा चौकमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिकमा माल्यार्पण गर्नुका साथै देवकोटाको सम्झनामा दीप प्रज्ज्वलन गरि जन्मजयन्ती मनाएका हुन् । सो अवसरमा महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको बारेमा समेत चर्चा गरिएको थियो ।

सुरुवाती दिनहरुमा स्थानीय नवदेवकोटा पुस्तकालयको अगुवाइमा वृहत कार्यक्रम गरि महाकविको जन्मजयन्ती मनाउने गरिएकोमा पछिल्लो समय अनौपचारिक रुपमा मात्र जन्मजयन्ती मनाउने गरिएको छ । आगमी दिनमा वृहतरुपमा कार्यक्रम गरि जन्मजयन्ती मनाउने योजना रहेको स्थानीय युवा नवराज ढकालले जानकारी दिनुभयो ।

  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार