मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

जनता क्याम्पस इटहरीमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन, अध्यक्षमा सन्तोष तिम्सिना

मोरङ खबर 407+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

-मनोज अधिकारी 

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा नेकपा एमालको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार भएको अनेरास्वयिु क्याम्पस कमिटीको २० औं सम्मेलनले ९ जना पदाधिकारीसहित ५१ सदस्यीय क्याम्पस कमिटी निर्वाचित गरेको हो ।

कमिटीको अध्यक्षमा सन्तोष तिम्सिना, उपाध्यक्षमा दीपेन्द्र खतिवडा, स्मारिका कटुवाल, सचिवमा नेत्र बस्नेत, सहसचिवमा सविन लुइँटेल, अनिल कार्की, सुजन गेलाल, पवन सुनुवार र कोषध्यक्षमा दीप लुइँटेल चयन हुनु भएको छ ।

यसैगरि संगठन विभाग प्रमुखमा दीपेश सापकोटा, साँस्कृतिक विभाग प्रमुखमा प्रमिला श्रेष्ठ, खेलकुद विभाग प्रमुखमा अरसद अली, महिला विभाग प्रमुखमा प्रकृति राई र प्रचार प्रचार विभाग प्रमुखमा इफरान खान चयन हुनु भएको छ ।

उज्ज्वल सिग्देलको नेतृत्वमा रहेको क्याम्पस कमिटीले अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको प्रमुख आतिथ्यतामा २० औं क्याम्पस कमिटी सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार