मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

पूर्वप्रधानमन्त्री ओली सुन्दरहरैंचा आउँदै, २ वटा सडक शिलान्यास गर्ने कार्यक्रम

मोरङ खबर 410+ समाचार ( )
७ जेठ २०८१, सोमबार

सुन्दरहरैंचा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुन्दरहैंचा आउनु हुने भएको छ । सुन्दरहरैंचामा ५, ६ र ७ मा रहेका २ वटा सडक शिलान्यासका लागि पूर्वप्रधानमन्त्री ओली जेठ १० गते विहीबार सुन्दरहरैंचा आउन लाग्नु भएको हो । 

विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश्वविद्यालय हुँदै गोठगाउँ जोड्ने र महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा जोड्ने सडक आयोजनाको शिलान्यास गर्नका लागि ओली सुन्दरहरैंचा आउनु लाग्नु भएको हो । 

जेठ १० गते विहान ११ बजे गोठगाउँमा विशेष समारोहका बीच सडक शिलान्यास गर्ने कार्यक्रम रहेको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिलान्यास कार्यक्रममा सहभागी हुन नगरवासीहरुलाई आह्वान समेत गरेको छ ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार