मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

प्रेस चौतारी सुनसरीले यसरी मनायो स्थापना दिवस

मोरङ खबर 406+ समाचार ( )
२३ माघ २०८१, बुधवार

इटहरी । प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवशको अवसरमा प्रेस चौतारी सुनसरीले इटहरीको मुख्य चौकमा मंगलबार साँझ दीप प्रज्ज्वल गरेको छ । इटहरीको मुख्य चौकमा साँझ भेला भएर प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले दीप प्रज्ज्वलन गर्दै स्थापना दिवसको शुभकामना आदन प्रदान गरेका हुन् । 

सो अवसरमा बोल्दै प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष लिलाराज भट्टराई, अग्रज पत्रकार कृष्ण विनोद लम्साल लगायतले प्रेस चौतारी नेपाल र यसको स्थापनाका सन्दर्भहरु बारे चर्चा गर्नुभयो । दीप प्रज्ज्वलनमा प्रेस चौतारी सुनसरीका पूर्वअध्यक्ष सुभद्रा प्याकुरेल, प्रदेश कमिटी सदस्य हिमाल दाहाल  लगायत प्रेस चौतारी सुनसरीमा आवद्ध पत्रकारहरु र प्रेस युनियनका बाबुराम सुवेदी, रञ्जना पौडेलको पनि सहभागिता रहेको थियो । यस्तै धरानको भानु चौक र बरहाक्षेत्र–५ स्थित कालाबञ्जारमा पनि दीप प्रज्ज्वलन गरि स्थापना दिवस मनाइएको छ ।  

स्थापना दिवसकै सन्दर्भमा मंगलबार दिउँसो धरानमा प्रेस चौतारी सुनसरी र नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । धरान–१९ स्थित बुढासुब्बा फुटसलमा भएको खेलमा चौतारीलाई ७–५ गोल अन्तरले पराजित गर्दै व्यवसायी महासंघ सुनसरी बिजयी भयो ।  

 प्रेस चौतारी सुनसरी अध्यक्ष बिकास चाम्लिङ राईको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमपछि मैत्रीपूर्ण फुटसल खेल खेलिएको हो । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य देबेन्द्र कार्की, चौतारीका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरी पूर्वअध्यक्ष भिम ज्वाला राई लगायतका अतिथीहरुको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार