मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुन्दरहरैंचाबाट पिकनिक खान जाँदै गर्दा इलाममा दुर्घटना, ३ जना घाइते

मोरङ खबर 407+ समाचार ( )
११ पौष २०८०, बुधवार

मोरङ । इलामको माई नगरपालिका–२ गोरखेमा सुन्दरहरैंचाबाट पिकनिक खान गएको सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामले दिएको जानकारी अनुसार मोरङ्गको सुन्दरहरैंचाबाट आज विहान पिकनिक खान गएको को १ ज ३७०६ नम्बरको सवारी सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

हुस्सु लागेर बाटो अल्मलिएपछि गाडी चालकले गाडी रोकेर स्थानीयलाई चेप्टी जाने बाटो सोध्न बाहिर निस्किएको समयमा गाडी गुडेर सडक भन्दा १५ मिटर तल खसेको बताइएको छ । गाडी दुर्घटनामा परि सुन्दरहरैंचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया कोपिला कार्की र ५७ वर्षीया माया तामाङ सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको माई अस्पतालमा उपचार भईरहेको छ ।

तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट रमाईलो गर्न हेप्पी ड्रिम्स चेप्टी गएका १४ जना ज्येष्ठ महिलाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार