मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नवगठित लेटाङ साहित्य कला सङ्गमको ’सृजना चौतारी’ शृङ्खला शुरु

मोरङ खबर 407+ समाचार ( )
२९ पौष २०८१, सोमबार

– राजु गौतम

लेटाङ । भर्खरै आधिकारिक रुपमा दर्ता भएको लेटाङ साहित्य कला सङ्गमले सोमबारदेखि ’सृजना चौतारी’ शृङ्खला शुरु गरेको छ । लेटाङ क्षेत्रमा साहित्य तथा कलाका गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ लेटाङ साहित्यक कला सङ्गमले साहित्यिक तथा कलात्मक अभिनय प्रस्तुतिको मासिक कार्यक्रम अन्तरगत ’सृजना चौतारी’ शृङ्खला शुरु गरेको हो । 

पहिलो शृङ्खला अन्तरगत संस्थाले सोमबार लेटाङ ५ स्थित श्री सूर्य प्राथमिक विद्यालयमा गरेको कार्यक्रममा २० जना विद्यार्थीहरूले आफ्नो कला प्रस्तुत गरेका थिए । 

संस्थाका अध्यक्ष गणेश दवाडीको अध्यक्षता तथा उपाध्यक्ष शान्ति पाख्रीन लामाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका अग्रज साहित्यिक व्यक्तित्वहरूले विद्यार्थीहरूको हौसला बढाएका थिए । 

विद्यालयका प्रधानाध्यापक राजु गौतमले बाल साहित्यको प्रतिभालाई अङ्कुरण गराउँदै कला प्रस्फुटन गराउन सहयोग पुग्ने गरी पहिलो कार्यक्रम नै आफ्नो विद्यालयमा आयोजना गरिदिएकोमा संस्थालाई धन्यवाद दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार