मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |
मुख्य समाचार
नोवेल एजुकेशनमा थीम क्लष्टर विषयक कार्यशाला सञ्चालन | लेटाङ ९ जाँतेमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो (भिडियोसहित) | के महाकवि देवकोटा साच्चिकै गरिब थिए ? | नोवेल एजुकेशन जाँते, लेटाङ प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन, ग्रीन भ्याल्ली दोश्रो (पदक तालिका सहित) | राजनीतिक इतिहास र सङ्घर्षको यथार्थ दस्ताबेज ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण | मदन भण्डारी राजमार्गमा पर्ने बजार क्षेत्रको हकमा विशेष निर्णय गरेर जाने भौतिक पूर्वाधारमन्त्री दाहालको प्रतिवद्धता | उज्ज्वल वचतको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु पुरस्कृत | खड्ग न्यौपानेको कृति “जर्मनी आप्रवासन र अनुभूति” लोकार्पण हुँदै | राष्ट्रिय शैक्षिक परामर्श संघ कोशीद्वारा विराटनगरका बाढीपीडितलाई सहयोग |


मंसिर २२ गतेको कोशी प्रदेश सवारी दुर्घटना अपडेट : १ को मृत्यु, १७ घाइते

मोरङ खबर 322+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

मोरङ ।  कोशी प्रदेशका १४ जिल्लामा मंसिर २२ गते शुक्रबार भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । शुक्रबार १० वटा दुर्घटना हुँदा मोरङको सुन्दरहरैंचाका एकजनाको मृत्यु भएको छ भने मोरङ, सुनसरी, झापा र उदयपुर जिल्लामा गरि १७ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । 

शुक्रबार राति १० बजेतिर मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै २ जना घाईते भएका छन् । शुक्रबार राती साढे १० बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार सुन्दरहरैंचा-७ का २८ वर्षिय बिक्रम माझीको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक  सुन्दरहरैंचा ७ का २५ बर्र्षीय भुपाल मगर र  सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्र्षीय भीम बहादुर मगर घाइते भएका छन् । उनीहरुको  धरानमै उपचार भइरहेको छ । घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेशको मंसिर २२ गते भएको सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ :

घटनाको छोटकरी विवरण

मिति २०८०।०८।२२ गते अं ०९:५५ बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नपा मधुमल्ला भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्रदेश -०२-०४९प ७३११ नं.को (१५० सिसि) मो.सा. बिपरित दिशाबाट आउदै गरेको प्रदेश -०१-०१३प ६२५३ नं.को (२०० सिसि) मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ६२५३ नं.को मो.सा. चालक जि. मोरङ मिक्लाजुङ गापा बस्ने बर्ष ५५ को बाल कृष्ण राईको दुवै आँखा माथी निधारमा चोट तत्काल बोल्न नसक्ने,अवस्था गम्भिर, ७३११ नं.को मो.सा. चालक जि. ईलाम माईजोगमाई गापा बस्ने बर्ष २१ को संगम लिम्बु दुबै घुँडामा, दाहिने पाखुरामा चोट,अवस्था सामान्य,दुबै घाईतेको अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको दुवै मो.सा. ईप्रका उर्लाबारीको नियन्त्रणमा,उक्त स्थान उर्लाबारीबाट अं किमि उत्तर पर्ने,अन्य विवि पछी ।दुबै सवारी साधन तिब्रगतिको कारण दुर्घटना,मा..से. नगरेको,सचाअप  तत्काल साथमा नभएको

मिति २०८०।०८।२२ गते .१२;२५ बजे जि. सुनसरी ईटहरी १७ पकली चोक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको अल्फाबेट नखुलेको  ५५७६ नम्बरको कालो कलरको बुलेट मो.सा.ले साईकलयात्री लाई ठक्कर दिदा साईकलयात्री  जि. सुनसरी ईटहरी १८ बस्ने बर्ष ६५ को सिताराम चौधरी घाईते भई उपचारको लागी सान्बि सिटी अस्पताल ईटहरी पठाइएको टाउको दाया कुममा चोट अवस्था सामान्य ठक्कर दिने मो.सा. तत्काल फरार खोत भईरहेको , उक्त स्थान ट्राप्रपो पकलीबाट किमि पुर्व पर्ने चालकको सचाअप, मा..से. नखुलेको, कारणः- तिब्रगति

मिति २०८०।०८।२२ गते अं. १३:०० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा नपा बेलगाछी स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको अल्फाबेट नखुलेको ३८९५ नं.को (१५० सिसि) मो.सा.ले पैदल यात्री ऐऐ बस्ने बर्ष ६० को गंगा रिसिदेब लाई ठक्कर दिई घाईते भई निजको स्थानिय गछिया मेडिकलमा उपचार भईरहेको हात खुट्टमा चोट अबस्था सामान्य, मो.सा. चालक फरार खोत भईरहेको उक्त स्थान  गछिया बाट . कि.मि पुर्ब पर्ने बि.बि. पछी ।मो.सा. तिब्रगतिको कारण दुर्घटना

मिति २०८०।०८।२२ गते .१५;२० बजे जि. सुनसरी  कोशी गापा केराबारी स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको BR50S 3710 नं.को १२५ सिसिको ईन्डियन मो.सा. गोरुमा ठक्कर खाई दुर्घट्ना हुदा मो.सा. चालक देश भारत बिहार त्रिबेणि गंज ११ बस्ने बर्ष ३५ को अबिशेक राईको टाउकोमा चोट अबस्था गम्भिर मो.सा. पछाडी सवार ..बस्ने बर्ष २६ को गुल्सन राई सामान्य घाईते भई दुबै जनालाई उपचारको लागि स्थनिय अस्पताल PDM मा पठाइएको, मो.सा. ईप्रका भाण्टाबारीको नियन्त्रणमा, घट्ना स्थल ट्राप्रपो भाण्टाबारी बाट अं.. किमि पुर्व पर्ने सचाअप नखुलेको मापसेः-शंका नरहेको कारण तिव्रगति

मिति २०८०।०८।२२ गते १६:२५ बजेको समयमा जिल्ला झापा अर्जुनधारा नपा- स्थित शनिश्चरे खुदुनाबारी भित्री पक्की सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जाँदै गरेको के कुन सवारी साधनले बाटो क्रस गर्दै गरेको पैदल यात्री बस्ने वर्ष ४० को नविन माले दर्जिलाई ठक्कर दिई दुर्घटना हुँदा, टाउको हातमा चोट, लागि घाईते भई उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड पठाईएको, तत्कालको अबस्था सामान्य रहेको, ठक्कर दिने सवारी साधन तत्काल फरार रहेको खोत कार्य भई रहेको, ठक्कर दिने सवारी साधन फरार खोत कार्य भईरहेको, उक्त स्थान ट्राप्रपोष्ट शनिश्चरेबाट किमि उत्तर पर्ने ।चालकको बिवरण नखुलेको

मिति २०८०।०८।२२ गते . १७:४० बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नपा किसान चोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ गई उत्तर तर्फ वाटो क्रस गर्दै गरेको को ८९७० .१२५ सिसि को स्कुटरलाई दिशाबाट जादै गरेको बा ५० ३७१० .१५० सिसि को मो.सा.ले ठक्कर दिदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको स्कुटर अप्रचौ मंगलबारेको नियन्त्रणमा ,मो.सा. ईप्रका बिराटचोकको नियन्त्रणमा उक्त स्थान उर्लाबारी बाट अं  कि.मि पश्चिम पर्ने अन्य बिबि पछी

बाटो क्रश गर्दा दुर्घटना भएको,मापसे नगरेको ,स्कुटर सचाअप प्राप्त नगरेको , मो.सा. चालक सचाअप प्राप्त गरेको

निम्न घाईतेहरु:-

)को ८९७० .को स्कुटर चालक ऐऐ बस्ने बर्ष ६५ को सुर्जनन्द पँडितको हात खुट्टामा  सामान्य मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भई रहेको,

)बा ५० ३७१० .को मोसा चालक जिल्ला सुनसरी ईटहरी बस्ने बर्ष ४२ को युबराज श्रेष्ठको दाहिने हातको कान्छि औलामा चोट सामान्य आर्मी अस्पताल ईटहरी पठाईएको,

) मोसा पछाडि सवार ऐऐ बस्ने निजको श्रीमति  बर्ष ४२ की देबि श्रेण्ठको टाउकोमा चोट बोल्न सक्ने सामान्य आर्मी अस्पताल ईटहरी पठाईएको

मिति २०८०।०८।२२ गते अन्दाजि १६;४५ बजेको समयमा जिल्ला उदयपुर त्रिनपा १३ दनुवार चोक स्थित मदन भण्डारी लोक मार्गमा गाईघाट वाट रामपुर तर्फ जादै गरको प्रदेश -०५-००१ ४८७१ नम्वरको १५० सिसि मोसालाई दिशा वाट जादै गरेको प्रदेश -०२-००२ ४३५८ नम्वरको पिकअपले ठक्कर दिई दुर्घटना हुदा मोसा चालक जिल्ला उदयपुर बेलका नपा रामपुर बस्ने बर्ष ४५ को किरण केसि हात खुट्टा नाकमा चोट अवस्था सामान्य,जिल्ला अस्पतालमा उपचार भइरहेको मोसामा पछाडि सवार बस्ने वर्ष ४० की मुना राई अनुहारमा चोट सामान्य उपचार पश्चात थप उपचारको लागि .२१;३० बजे बिराटनगर रेफर गरिएको अबस्था गम्भिर मोसा जिट्राप्रकाको नियन्त्रणमा पिकअप, पिकअप चालक जिल्ला उदयपुर त्रिनपा ११ मेन चोक वस्ने वर्ष ५६ को सत्य नारायण चौधरी जिप्रकाको नियन्त्रणमा घटना स्थल जिट्राप्रका बाट किमि पुर्व पर्ने ।कारण मोसा चालक मापसे गरेको सचाअप प्राप्त .पिकअप चालक सचाअप नभएको मापसे नगरेको।

मिति २०८०।०८।२२ गते अं २०:३० बजेको समयमा जिल्ला मोरङ बुढिगंगा गापा गाउँपालिका कार्यालय स्थित भित्रि पक्कि सडक खण्डमा पुर्व बाट पश्चिम आउदै गरेको को ३८ १६९२ नं.१२५ सिसि को मोसाले साइकल यात्रि लाई ठक्कर दिदा ..बस्ने बर्ष अं.१५ को सिदार्थ चौधरीको निदारमा चोट सोहि साईकलमा पछाडि सवार .. बस्ने बर्ष अं.१६ को सुजन माझिको दाँया खुट्टामा चोट लागी दुबैको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको,दुबैको अवस्था सामान्य, साइकल,मोसा,मोसा चालक जिल्ला सुनसरी ईटहरी उमनपा १३ बस्ने बर्ष अं.३० को सुरज साह ईप्रका नेमुवाको नियन्त्रणमा उक्त स्थान ट्रापोष्ट नेमुवाबाट अं. किमि पुर्व पर्ने ।मो.सा. चालक का.. साथमा नभएको , मो.सा. तिब्रगतिको कारणले दुर्घटना भएको ,मापसे नगरेको

मिति:- २०८०/०८/२२ गते अं. २२:२० बजेको समयमा जिल्ला मोरङ सुहनपा चिउरा मिल अगाडी पुर्ब पश्चिम राजमार्ग स्थित  पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्र -०२-००१ ४५२५ .को ट्रकमा विपरित दिशाबाट आउदै गरेको को २० ५८५४ .( १५० सिसि को मोसा ठोकिन गई सवारी सुर्घटना हुदा  मोसा चालक ऐऐ बस्ने बर्ष २५ को भुपाल मगर, मोसामा सवार ऐऐ. बस्ने बर्ष ३२ को भिम बहादुर मगर , सवार ऐऐ बस्नेबर्ष २८ को बिक्रम माझी  तिन जना गम्भिर घाईते भई उपचारको लागी घोपा घरान पठाईएको , अवस्था तिनै जनाको गम्भिर , घाईतेहरुको टाउको अनुहार, हात खुट्टामा चोट , दुबै सवारी साधन ट्रक चालक जिल्ला धनकुटा धनकुटा नपा बस्ने बर्ष ३६ को यादब भट्टराई प्रचौ गछियाको नियन्त्रणमा, उक्त स्थान ट्रापोष्ट गछियाबाट २०० मिटर पश्चिम पर्ने अन्य बिबि पछी ,दुबै  चालक सचाअप प्राप्त गरेको , मापसे नगरेको ,मोसा तिब्रगतिको कारणले दुर्घटना भएको।थपः-२३:१० बजेको समयमा उपचारको क्रममा बिक्रम माझीको धराण घोपामा मृत्यु भएको

मिति २०८०।०८।२२ गते अं.२३:०५ बजेको समयमा जिल्ला मोरङ बुढिगंगा गापा वार्ड नं. रेश्मा होटल कोशि लोकमार्ग स्थितमा  दक्षिण बाट उत्तर जादै गरेको को २३ ८३५९ नं.१५० सिसि को मोसा अनियन्त्रित भइ दुर्घटना हुदा मोसा चालक जिल्ला मोरङ सुन्दरहरैचा नपा बस्ने अं.बर्ष ४३ को भिम गुरुङको मुखमा,निधार दुबै घुडामा चोट,लागि बिराट टिचिङ हस्पिटल गंगा चौकमा उपचार भई रहेको अवस्था सामान्य , मोसा इप्रका नेमुवाको नियन्त्रणमा,उक्त स्थान ट्रापोष्ट  नेमुवाबाट अं.७०० मिटर उत्तर पर्ने ।मोसा चालक मापसे गरेकोले दुरघटना भएको , का. साथमा नभएको

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार