मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा युवायुवतीहरुलाई ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम प्रदान (भिडियोसहित) | लेटाङका निरौलाहरुले गरे उधौली गोठधूप, माघमा देवाली पूजा गर्ने | मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न | लेटाङ–४ लाई बालमैत्री वडा घोषणा गरिने, जिससको टोलिद्वारा अनुगमन | लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि |

राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु

मोरङ खबर 396+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

लेटाङ । स्थानीय स्काउटको कार्यालय लेटाङकको आयोजनामा कम्वाइन हाइकिङ शुक्रबार लेटाङ १ स्थित पर्यटकीय क्षेत्र राजारानीमा सम्पन्न भएको छ । लेटाङ २ स्थित किराँतचौकबाट पैदल हिंडेर पर्यटकीय क्षेत्र राजारानी पुगेका १ सय १० जना विद्यार्थीहरु कम्बाइन हाइकिङमा सहभागी भएका छन् ।

लेटाङका ४ वटा विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले पैदलै हिंडेर राजारानी पुगेर दाउरामा खाना बनाएर खानुका साथै खाना बनाउने प्रतिस्पर्धामा सहभागी भए ।

     खाना बनाउने पुरानो प्रविधि बारे नयाँ पुस्तका विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई विभिन्न समूह बनाएर खाना बनाउने प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा प्रथम, द्वीतिय र तृतिय भएका विद्यार्थीलाई पुरस्कृत गरिने स्थानीय स्काउटको कार्यालय लेटाङका परिषद् सदस्य रिचन तिम्सिनाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार