मुख्य समाचार
लैङ्गिक उत्तरदायी बजेट : सुधार्दै कोशी प्रदेश सरकार | द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) |

लेटाङका हरेक वडामा एमालेको सरसफाई अभियान जारी

मोरङ खबर 410+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

लेटाङ । पार्टीका नेता कार्यकर्तालाई सामाजिक काममा जोड्ने उद्देश्यका साथ नेकपा एमालेको सुरु गरेको अभियान लेटाङ नगरपालिकामा पनि सुरु गरिएको छ । लेटाङ नगर कमिटीलाई पार्टीबाट आएको सर्कूलर अनुशार नगरका विभिन्न वडामा समाजिक काम अन्तरगत सरसफाई कार्यक्रम अभियानकै रुपमा अघि बढाइएको छ ।

पार्टीका विभिन्न जनवर्गिय संगठनलाई वडागतरुपमा जिम्मेवारी तोकेर हरेक वडामा सरसफाई कार्यक्रम सुरु गरिएको हो । अभियान अन्तरगत मंगलबार रिटर्नी फेडेरेसन लेटाङ नगर कमिटीको आयोजनामा लेटाङ नगरपालिका वडा नम्बर ९ मा सरसफाई कार्यक्रम गरिएको छ । लेटाङ ९ स्थित श्री माविको परिसरमा सरसफाई गरिएको हो ।

लेटाङ नगरपालिका उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्णकुमारी नरौलाको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा, जिल्ला कमिटी सदस्य खेमराज ढकाल, नगर कमिटी सचिव जीतबहादुर लामा, किसान महासंघ कोशी प्रदेश कमिटी सदस्य इमनाथ पोखरेल, नेकपा एमालेका नगर कमिटी सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत पार्टी सदस्य तथा समर्थकहरुको सहभागिता रहेको थियो ।

लेटाङका वडा नम्बर ८ र ९ मा सरसफाई अभियान सम्पन्न गरेकोमा अन्य वडामा पनि निरन्तर कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले लेटाङका प्रकाशन तथा प्रचार विभाग प्रमुख रेवती निरौलाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

Tulasi Khatiwada २३ अशोज २०८०, मङ्गलबार

लेटाङ नगरपालिका का मा भएको भ्रष्टाचार मा सम्ल गन पाटि का दास हरु को पनि नगरिक लाई सुचना दिनुपर्नेछ यो निउज ले तरिफ मात्रै गर्ने होइन

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार