मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

लेटाङ नगरपालिकाको कूल वेरुजू २१ करोड (भिडियोसहित)

मोरङ खबर 394+ समाचार ( )
८ पौष २०८१, सोमबार

लेटाङ । लेटाङ नगरपालिकाको कूल वेरुजू २१ करोड रुपैयाँ रहेको छ । आइतरबार सम्पन्न नगरपालिकाको १६ औँ नगरसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले नगरपालिकाको २०७४ सालदेखि हालसम्मको बेरुजू २१ करोड रहेको जानकारी दिनु भएको हो । उहाँले नगरपालिकाको वेरुजु घटाउन सबै जनप्रतिनिधि र कर्मचारीहरु लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार