लेटाङ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।