कीर्तिपुरमा आगो लागेको कारबाट निकालियो एक जनाको शव

Morang Khabar 1+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

काठमाडौंः आज दिउँसो काठमाडौंको कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको थियो ।

आगो निभाइएपछि सो गाडीबाट एक जना पुरुषको शव निकालिएको हो । घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार