मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

लेटाङमा बहुजातिय बहुधार्मिक र्याली प्रदर्शन गरिने

मोरङ खबर 485+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

लेटाङ । लेटाङ नगरपालिकामा एकताको सन्देश दिँदै बहुजातिय तथा बहुधार्मिक र्याली प्रदर्शन गरिने भएको छ । नेवाः देय दबू लेटाङको आयोजनामा लाखे जात्राको उद्घाटनको अवसरमा “जातीय एकता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ र्याली प्रदर्शन गर्न लागिएको हो ।

लाखे जात्रा उद्घाटनको अवसरमा निकालिने वृहत र्यालीमा नगरमा रहेका विभिन्न जातजातिका सँस्कृति झल्कने झाँकीहरुका साथै विभिन्न सामाजिक संघ–सँस्थाहरुको समेत प्रतिनिधित्व रहने आयोजकले जनाएको छ । जुन र्यालीले नगरवासीको एकता र भातृत्वको सन्देश दिने बताइएको छ ।

लेटाङ–४ स्थित भिमसेन मन्दिरबाट मध्यान्न १२ बजे सुरु हुने र्याली लाखे नाच, विभिन्न जातजातिका साँस्कृतिक झाँकी, बाजागाजा र स्थानीय कलाकारहरूको प्रस्तुति सहित लेटाङ बजार परिक्रमा गरि वीपी चोकमा पुगेर समापन गरिने नेवाः देय दबूका रुद्र श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार