मुख्य समाचार
लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ |

इटहरी ५ स्थित तुलशा टोल विकास
इटहरी ५ स्थित तुलशा टोल विकासको अध्यक्ष र सचिवमा भट्टराईद्वय चयन

मोरङ खबर 486+ समाचार ( )
अध्यक्ष र सचिवमा भट्टराईद्वय चयन
२७ जेठ २०८०, शनिबार

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित तुलसा टोल विकास संस्थाको आज भएको साधारणसभाबाट सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरिएको छ । समितिको अध्यक्षमा तुलसी प्रसाद भट्टराई (गोपाल), उपाध्यक्षमा  चेत कुमारी घिमिरे रेखा, सचिवमा श्याम भट्टराई, सहसचिवमा वखत बहादुर खड्का र कोषध्यक्षमा रुपा दाहाल चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा सीता ढुंगाना, गोपाल घिमिरे, कमला पुर्कोटी, गुणराज कार्की, अञ्जु अधिकारी, काँशीनाथ दाहाल, गणेश पौडेल र बासुदेव दाहाल चयन हुनु भएको छ । यसैगरि लेखा समिति संयोजकमा भुवन दाहाल तथा सदस्यमा केदार श्रेष्ठ र खीन  बहादुर कार्की चयन हुनु भएको छ ।

यस्तै वरिष्ठ सल्लाहकारमा शारदा प्रसाद अधिकारी चयन हुनु भएको छ भने सल्लाहकारहरुमा क्षेत्र बहादुर कार्की, जगन्नाथ दाहाल, निलम बस्नेत, नवराज पौडेल, वुद्धिप्रसाद ढकाल र देवी कार्की चयन हुनु भएको छ । टोल विकासका निवर्तमान अध्यक्ष निलम बस्नेतको अध्यक्षता तथा इटहरी ५ का वडाध्यक्ष भीष्मकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकासका पूर्व अध्यक्ष क्षेत्र बहादुर कार्की, जगन्नाथ दाहाल,  पवित्रराज कोइराला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार