मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ खेरुवामा २ वटा मोटरसाइकल ठक्करखाँदा १ जना घाइते, हेलमेटले जोगायो ज्यान (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित मदन भण्डारी राजमार्गमा २ वटा मोटरसाइकल ठक्कर खाँदा १ जना घाइते भएका छन् । लेटाङ ५ खेरुवा बुधबारेमा दक्षिणतर्फको शाखाबाटो बाटा अएको प्रदेश १–०२–४३ प ५६८९ नम्बरको मोटरसाइकल र मदन भण्डारी राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको को २१ प २२७१ को मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा को २१ प २२७१ नम्बरको मोटरसाकल चालक लेटाङ ९ फेसबुकचोक निवासी २७ वर्षीय दीपक घिमिरे घाइते भएका छन् । उनलाई उपचारका लागि एडभान्स अस्पताल लेटाङ लगिएकोमा टाउकोमा चोट देखिएकाले थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।  

मदन भण्डारी राजमार्गमा २ वटा मोटरसाइकल ठोक्किएकोमा घिमिरेले चलाएको मोटरसाइकल राजमार्गको नाला भित्र छिरेको थियो भने चालक घिमिरे नालाभन्दा तल झरेका थिए । 

हेलमेट लगाएका कारण आफ्नो ज्यान जोखिएको घाइतेको भनाइ छ । अर्को मोटरसाइकल चालक आयुस श्रेष्ठको अवस्था भने सामान्य छ । दुर्घटनामा घिमिरेले चलाएको मोटरसाइकलमा निकै क्षति पुगेको छ भने अर्को मोटरसाइकलमा सामान्य मात्र क्षति पुगेको छ ।   

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार