मुख्य समाचार
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | तीन दिन इटहरीका विद्यालय बन्द हुने | मोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक | फेरि २७०० बिन्दुबाट तल झर्याे नेप्से, आज पनि गिरावट | इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी | नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन | | नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा | ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट |

मोरङमा डिजेको प्रयोग गर्न प्रशासनद्वारा रोक

मोरङ खबर 497+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

 लेटाङ ।  जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने विभिन्न सार्वजनिक तथा निजी कार्यक्रमहरूमा डीजे प्रयोग गर्न रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा जिल्लाभित्र हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, श्राद्धपर्व, धार्मिक कार्यक्रम, पुराणलगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा छुट्टै अनुमति वा सूचना जारी नगरिएको अवस्थामा डीजेको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।

प्रशासनले सूचना विपरीत डीजे प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार