मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

रुखमा मोटरसाइकल ठोक्किंदा श्रीमानको मृत्यु, श्रीमती घाइते

मोरङ खबर 473+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

जाँते । लेटाङको जाँतेबाट पथरी जाने सडकमा रहेका रुखका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो तिर पथरीबाट जाँते आउँदै गरेको मोटरसाइकल रुखमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार लेटाङ ८ अँधेरीका निकेश राईको मृत्यु  भएको हो । यस्तै पछाडी सवार उनकी श्रीमती  ललिता राई गंभीर घाइते भएकी छन् । उनलाई उपचारका लागि न्यूरो अस्पताल लगिएको छ । 

दिउँसो तिर पथरीबाट जाँते फर्कंदै गर्दा दुर्घटना भएको स्थानीय लोक विक्रम लिम्बूले जानकारी दिनुभयो ।  सो सडक कालोपत्रे भएको १ वर्ष पनि पूरा भएको छैन ।  सडक कालोपत्रे पश्चात पहिलो पटक दुर्घटनामा परि स्थानीयले ज्यान गुमाउनु परेको हो ।

सडकको रुख हटाउन स्थानीयवासी, नगरपालिका लगायत जनप्रतिनिधहरुले पहल गर्दै आएपनि नेपाल सरकाले चासो नदेखाउँदा एकजनाले अकालमा ज्यान गुमाउनु परेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार