मुख्य समाचार
‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश |

कोशी प्रदेश सवारी दुर्घटना अपडेट : १ को मृत्यु, १३ घाइते

मोरङ खबर 489+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति ९ बजेतिर कोशी गाउँपालिका १ जमुवास्थित पूर्वपश्चिम राजमार्गमा तत्काल नम्बर नंखुलेको मोटरसाइकलले ठक्कर दिंदा नाम, थर वतन नखुलेका अन्दाजी ५० ५५ वर्षका पुरुषको मृत्यू भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा गएराती १० बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

कोशी प्रदेशमा मंगलबार साँझदेखि बुधबारसाँझसम्म भएका सवारी दुर्घटना अपडेट तपशील अनुशार छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार