मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

हिलेथाम कप फुटबल प्रतियोगितामा लेटाङको विजयी सुरुवात

मोरङ खबर 407+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

- तिलक राई 

केराबारी । मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ मा दोश्रो हिलेथाम कप फुटबल प्रतियोगिता सुरु भएको छ । आज बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ फुटबल क्लव विजयी भएको छ । सीसीडीआइसी फुटबल क्लव बुधुक धनकुटालाई २–१ गतेल अन्तरगले पराजित गर्दै लेटाङले उद्घाटन खेलमा जित हात पारेको हो । 

प्रतियोगितामा भोलि विहीबारको खेल साँगुरीगढी धनकुटा र केराबारी फुटबल क्लवबीच हुनेछ । प्रतियोगितामा लेटाङ फुटबल क्लव, सीसीडीआइसी फुटबल क्लव बुधुक धनकुटा, सिंहदेवी फुटबल क्लव, केराबारी फुटबल क्लव, मिक्लाजुङ फुटबल क्लव, रारा फुटबल क्लव र साँगुरीगडी फुटबल क्लव गरि ८ वटा टीमले सहभागिता जनाएका छन् । 

प्रतियोगिताको विजेता हुने टीमले ट्रफीसहित नगद १ लाख तथा दोश्रोले ट्रफीसहित  ६५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको उद्घाटन केराबारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर लिम्बूले गर्नुभयो । सो अवसरमा वडा सदस्य नगेन्द्रकुमार खाँण ठकुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १८ गतेहुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार