मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा

मोरङ खबर 485+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

काठमाडौंः शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन भएको थियो ।

विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए । उनीहरूले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्नुपर्ने तथा विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने माग उल्लेख गरिएका प्लेकार्ड बोकेर कार्यक्रमस्थलबाहिर नाराबाजी र प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार