मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण

मोरङ खबर 407+ समाचार ( )
‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण
२९ वैशाख २०८२, सोमबार

मोरङ । पूर्वाञ्चल हाइकु संघ कोशी प्रदेशद्वारा प्रकाशित संयुक्त हाइकुसंग्रह ‘सुनौलो जून’ को लोकार्पण गरिएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

हाइकुसंग्रहहमा इन्द्रसुर बेल्टारे, ईरान राई, एकु घिमिरे, एवाइ प्रभात, चूडामणि नेपाल अकिञ्चन, चेतनाथ धमला, डी.बी. बस्नेत, तिला लेकाली, दिल पौडेल, नाकारा, नवराज पोखरेल ‘नवशिला’, बाबुराम पोखरेल, मिश्र वैजयन्ती, राजु परियार, विश्वविश्रुत विकास, शुक्रराज कुँवर, सिजन श्रेष्ठ, सृजना सरोवर, हरि कट्टेल, हिरा खड्का अधिकारी र हेमसागर पोखरेल गरी २१ हाइकुकारका १ हजार ५० हाइकुहरू संग्रहित छन् । लोकार्पित हाइकुसंग्रहमाथि राजेन्द्र प्रधान पासाले समीक्षा गर्नुभयो । 

कार्यक्रममा चूडामणि नेपाल अकिञ्चन, डी.बी. बस्नेत, एवाई प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्कालगायतका स्रष्टाहरूले रचनावाचन गर्नुभयो । कार्यक्रममा बेलबारीका अग्रज साहित्यकार इरान राईलाई सम्मान पनि गरिएको थियो । 

पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जीलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा इरान राई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा साहित्यकार केशु विरही, स्रष्टाहरू धनजीत पराजुली, दीप म्रग्राती, मुना मिश्र, यादव भट्टराई, केपी घिमिरे लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

  पूर्वाञ्चल हाइकु संघ, कोशी प्रदेशका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल हाइकु संघ कोशी प्रदेश समिति सदस्य कवि सिजन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने संघका उपाध्यक्ष हेमसागर पोखरेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार