मुख्य समाचार
‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश |

भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

मोरङ खबर 489+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

भोजपुरः भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र आफैँ उम्रिएका गाँजाका बोट तथा बेर्ना प्रहरीले नष्ट गरेको छ ।

साउन ९ गते इलाका प्रहरी कार्यालय घोडेटार, बोया, बालङ्खा, प्रहरी चौकी हसनपुर, अस्थायी प्रहरी चौकी दुम्माना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प युँ भोजपुरबाट खटिएको संयुक्त टोलीले ती गाँजाका बोट नष्ट गरेको हो ।

हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न स्थानका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका गाँजाका ४ हजार ५ सय वटा बाटे, बेर्ना तथा नाभो बोटहरू नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार