मुख्य समाचार
भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक |

लेटाङका एकव्यक्ति नागरिकता किर्ते गरेको आरोपमा पक्राउ

मोरङ खबर 472+ समाचार ( )
५ असार २०८०, मङ्गलबार

- छवि श्रेष्ठ

मोरङ । प्रहारीले मोरङको लेटाङबाट नागरिकता किर्ते गरेको आरोपमा छानविनका लागि एकव्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङबाट छानविनका लागि निर्देशन आएपछि लेटाङ नगरपालिका वडा नम्बर ६ निवासी सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेलायतका भूतपूर्व सैनिक समेत रहेका लिम्बूले बाबु बनेर फरक व्यक्तिको नागरिकता बनाइदिएको भन्ने सूचनाका आधारमा पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा गएको टोलीले लिम्बूलाई गाउँबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार