मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

गीत
सरल र स्वाभिमानी सुहाङ

मोरङ खबर 482+ समाचार ( )
- गणेश दवाडी, लेटाङ-९, जाँते, मोरङ
२५ चैत्र २०८०, आइतबार
                                                                                                 
   सुहाङ   नै  सुहाउँछन् इलाममा  साथी 

     सरल र स्वाभिमानी लाग्छन् यिनी जाती ।

      सुमधुर  सुवासको  झल्को यिनमा आउँछ

सुहाङले  इलामको  शिर    सजाउँछ

    सुवासका  सपनाको   दायित्व  छ यिनमा

             इलामको रेखदेख गर्छन् रात होस् या दिनमा ।।

संकल्पमा दृढ  लाग्छन्   इलामका लागि

पितापूर्खा  सम्झिएर जाँदैनन् कहिँ भागी

बिचारले  अडिग   छन् एमालेको जगमा

     इलामेली जनता छन् यिनको रक्तकणमा ।।

युवाका यी  सारथी  हुन् किसानका मित्र

न्यायप्रेमी जनताको यिनमा आउँछ चित्र

उकाली र ओरालीका सुहाङ  हुन् साथी

सुहाङको  जितसँगै  इलाम पुग्छ माथि ।।

                                                                                         - गणेश दवाडी लेटाङ-९, जाँते, मोरङ
                                                                                                     मिति २०८० चैत्र २४ गते 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार