मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

लेटाङ खेलकुद महोत्सव : टेबल टेनिसतर्फ लेटाङ ४ का युवराज लावती च्याम्पियन

रेवती रमण निरौला 160+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज सोमबार सम्पन्न टेबल टेनिस खेलमा विजयी हुँदै लेटाङ ४ का युवराज लावती च्यम्पियन बनेका छन् । व्याडमिन्टनतर्फ जम्मा १४ जना खेलाडीले नाम दर्ता गराएको भएपनि १२ जना खेलाडीले सहभागीता जनाएकोमा लेटाङ ४ का युवराज लावती च्याम्पियन बन्न सफल भएका हुन् । 

उनले फाइनल खेलमा लेटाङ ३ का नरबहादुर गुरुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । लेटाङ ४ का युवराज लावतीसँग पराजित भएका लेटाङ ३ का नरबहादुर गुरुङ दोश्रो हुँदा लेटाङ ८ का आयुस चेम्जोङ तेश्रो भएका छन् । 

तेश्रो स्थानका लागि भएको खेलमा नवीन राईलाई ३–१ को सेटमा पराजित गर्दै आयुस चेम्जोङ विजयी भएका हुन् । च्याम्पियन बनेका युवराजले ट्रफिसहित ८ हजार, दोश्रो भएका नरबहादुरले ५ हजार र तेश्रो भएका आयुसले ३ हजार नगद पुरस्कार पाउनेछन् ।

उनीहरुलाई फागुन ७ गते हुने समापन समारोहमा पुरस्कार वितरण गरिने टेबल टेनिस खेलका फोकल पर्सन हरिचन्द्र राईले जानकारी दिनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार