मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

केराबारीबाट जेफाले जाने सडक बिग्रिएपछि जनश्रमदान गरि मर्मत (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

केराबारी । मोरङको केराबारी बजारबाट केराबारी वडा नम्बर २ जेफाले जाने सडक विग्रिएर समस्या भएपछि स्थानीयवासीले जनश्रमदान गरि मर्मत गरेका छन् । सो सडक खण्डको बत्तिसजुरे भन्ने ठाउँमा सडक विग्रिएर यातायात नै अवरुद्ध हुने अवस्था आएपछि स्थानीयवासीले जनश्रमदान जुटाएर मर्मत गरि सवारी आवात जावत गर्न मिल्ने बनाएका ह्ुन् । जसमा केराबारी गाउँपालिका वडा नम्बर २ ले समेत सहयोग गरेको छ । 

सरकारले ठेक्क लगाएर काम सुरु भएकोमा ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले निर्माण सुरु गर्नासाथ बीचैमा अलपत्र छाडेपछि स्थानीयवासले सास्ती भोग्दै आएका छन् । सडक विग्रिएका कारण मोरङको प्रमुख पर्यटकीयस्थलको रुपमा केराबारी वडा नम्बर २ सिंहदवीमा रहेको जेफालेसम्म जाने पर्यटकहरुबीच बाटो बाटै फर्कन बाध्य भएका छन् । साथै स्थानीयवासीलाई दैनिक कामका लागि आवातजावत गर्न समस्य भएको छ ।

खासगरि वत्तिसजुरे खण्डमा सडक बिग्रिएर आवत जावत नै बन्द हुने अवस्था आएपछि स्थानीयवासीले ढुंगा सोलिङ गरि तत्कालका लागि सहज बनाएका हुन् । स्थानीय युवा विक्रम शाही ठकुरीले तत्काल सडक निर्माण गरि सहज रुपमा आवत जावत गर्ने बनाउन सरकार समक्ष माग गर्नु भएको छ ।  

यसैबीच सो सडक अलपत्र रहेकाले निर्माण कार्य अघि बढाइ दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, स्थानीय समाजसेवी डिल्लीराम अधिकारी लगायतले राजधानीमा पुगेर सडक निर्माणका लागि पहल गर्नु भएको हो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार