मुख्य समाचार
‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश |

कोशी प्रदेशमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

मोरङ खबर 489+ समाचार ( )
८ अशोज २०८०, सोमबार

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरि मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले सोलुखुम्वुका बुद्धिकुमार राजभण्डारी र मोरङका लीलाबल्लभ अधिकारीलाई मन्त्री तथा सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

जसमा राजभण्डारीले खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाउनु भएको छ भने अधिकारीले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । यसैगरि मेहताले उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र राईले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म बिश्वासको मत लिइसक्नु पर्नेहुन्छ । सरकारले विश्वासको मत पाउने नपाउने टुंगो नभएको अवस्थामा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् भने विस्तार गर्नु भएको छ ।  यसअघि एमालेबाट मुख्यमन्त्री कार्कीसहित, तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की र सिर्जना राई मन्त्री भइसक्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार