मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ २ तुर्केस्थित पोखरीमा डुबेर एकजनाको मृत्यु

मोरङ खबर 406+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर २ स्थित तुर्केमा रहेको रानीवन पोखरीमा डुबेर एकजनाको मृत्युु भएको छ । लेटाङ २ को गरापानी सामुदायिक वनको हाता भित्र रहेको रानीवन पानी पोखरीमा नुहाउने क्रममा लेटाङ १ तुर्के देउराली डाँडा बस्ने भक्त बहादुर लिम्बूको डुवेर मृत्यु भएको हो ।

आइतबा दिउँसो ४ बजे तिर पोखरीमा डुवेर बेपत्ता भएका लिम्बूलाई सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीबाट तालिम प्राप्त गोताखोरहरु बोलाएर खोजि गर्दा राति ९ बजे तिर मृतअवस्थामा भेटिएको हो । इलाका प्रहरी कार्यालय लेटाङ, प्रहरी चौकी बुधबारे र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरी समेतको संयुक्त टोलिले खोजी गर्दा नभेटेपछि सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीबाट तालिम प्राप्त गोताखोरहरु बोलाएर खोजी गरिएको थियो ।

मृतकको शब पोस्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएको लेटाङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार