मुख्य समाचार
लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) |

नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी

मोरङ खबर 405+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

सुन्दरहरैँचा । नेकपा एमाले सुन्दरहरैँचा नगर कमिटीको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी हुनु भएको छ । अर्का प्रतिस्पर्धि हेमराज सुवेदीलाई ४२ मतान्तरले पराजित गर्दै ढकाल अध्यक्षमा विजयी हुनु भएको हो । 

निर्वाचनमा जम्मा २ सय ८९ जना प्रतिनिधि रहेकामा २ सय ८७ जनाले मतदान गरेका थिए । जसमध्ये ९ मत बदर भएको छ । हेर्नुहोस् मतपरिणाम : 

अध्यक्ष :

डिल्ली प्रसाद ढकाल  १५७  विजयी 

हेमराज सुवेदी   ११५

उपाध्यक्ष :

दुर्गादेवी भट्टराई    १६४  विजयी

अम्विका दाहाल निरौला  १००

सचिव :

विशाल गुरागाईं   १२१ 

दावा तामाङ    १४९   विजयी

उपसचिव : 

खगेन्द्र सेन्दाङ लिम्बू  १६५  विजयी

राजेन्द्र धमला   १२६   विजयी

युवाराज पौडेल  ११४

शोभितमान पौडेल   १०५ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार